प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प

२०७९ असार १९, आईतबार ०७:३६ बजे

बेइजिङ – चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ ।

यसअघि शनिबार पनि सिनजियाङमा ४ दशमलब ३ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो । दुई महिनाअघि सिन्जियाङमा ५ म्याग्नेच्यिुडको भूकम्प गएको थियो ।