प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पेट्रोल र ग्यासको मुल्य बढेर आयो, डिजेलको घट्यो

२०८० कार्तिक १४, मंगलबार १९:५६ बजे

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।  

आईओसीबाट प्राप्त नयाँ खरिद मुल्य अनुसार पेट्रोलको प्रतिलिटर १.५१ रुपैयार खाना पकाउने ग्यास ९३.६० रुपैया बृद्धि भएर आएको छ भने डिजेलको मुल्य ३.६३ रुपैयाले घटेर आएको छ ।