प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

क्रेनको ठक्करबाट एक युवती घाइते

२०८० फाल्गुन २३, बुधबार २०:०७ बजे

धनगढी – कैलालीको अत्तरिया चोकमा क्रेनको ठक्करबाट एक युवती घाइते भएकी छन्।

क्रेनको ठक्करबाट गम्भिर घाइते युवतीको उपचारका लागि अत्तरिया अस्पतालमा पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

क्रेन र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।