प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मुगुमा भूकम्पको धक्का महसुस

२०८१ श्रावण २, बुधबार ०८:५६ बजे

काठमाडौं - मुगुमा बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।