हेटौंडा – नुवाकोटमा मानव कंकाल भेटिएको छ ।
जिल्लाको बेलकोटगढी नगरपालिका–२, काफलचौरस्थित भीर पाखामा लिङ्ग पहिचान हुन नसकेको मानव कंकाल फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।