प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुवास नेम्वाङको निर्वाचन खर्च १६ हजार पाँचसय रूपैयाँ

२०७९ फाल्गुन २६, शुक्रबार १२:०२ बजे

काठमाडौं – राष्ट्रपतिमा पराजित भएका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।

नेम्वाङले निर्वाचन अवधिभर १६ हजार पाँचसय खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

मतदाताहरुलाई एसएमएस गर्दा १० हजार खर्च भएको र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको खर्च विवरणमा उल्लेख गरिएको छ ।