प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सबन्ध बिधेयक प्रस्तुत हुने

२०८० फाल्गुन १३, आईतबार ०७:५० बजे

काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथी प्राप्त बिरोधको सुचनालाइ निर्णायार्थ प्रस्तुत गर्नेछन् भने उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८०’ लाइ प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।