प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

छिमेकीको घरको छतमा लामा मृत भेटिए

२०८१ बैशाख २१, शुक्रबार २०:५० बजे

काठमाडौं – रौतहटमा एक जनाको शव फेला परेको छ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ माथिल्लो क्यान्टिन बजार बस्ने ३० वर्षीयको कृष्ण बाबु लामा छिमेकीको घरको छतमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।