हेटौंडा – पृथ्वीराजमार्ग अन्तर्गत चितवन ईच्छाकामना गाउँपालिका–४ लेवटार स्थानमा ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन गितानगर ५ बस्ने वर्ष अन्दाजी ३४ वर्षीय सन्तोष खनाल रहेका छन् ।
लेवटार स्थानमा मुग्लिनबाट काठमाण्डौतर्फ गई रहेको युपी ७० डिटी ६०५५ नम्बरको ट्याङकर आफै अनियन्त्रित भउर सडक छेउमा दुर्घटना हुँदा खनालको घटना स्थलमा मृत्यु भएको प्रहरीेले जनाएको छ ।