प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

यस्तो छ एमालेको चुनावी घोषणा पत्र (पूर्णपाठ)

२०७९ कार्तिक १५, मंगलबार १०:१२ बजे

काठमाडौँ – नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। मंगलबार दिउँसो काठमाडौँको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन्।

एमालेले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुर्‍याउने, कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई आगामी पाँच वर्षभित्र १०० खर्ब रुपैयाँको बनाउने, नेपालीको औसत प्रतिव्यक्ति आम्दानी ३ लाख (२४०० अमेरिकी डलर) रुपैयाँ पुर्‍याउने विषयलाई घोषणापत्रमा समेटेको छ।

यस्तो छ, पूर्णपाठः