काठमाडौं – नेकपा एकीकृत समाजवादीले प्रदेशसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ। नेकपा एसले प्रदेश १ मा १, मधेशमा ३, बागमतीमा २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १/१ सीट पाएको थियो।
प्रदेश नम्बर १
आदिवासी जनजाति
विद्या चाम्लिङ राई
मधेस प्रदेश
रत्नेश्वर गोइत यादव
किशोरी देवी
लक्ष्मीदेवी
बागमती प्रदेश
ओमकुमारी श्रेष्ठ
मायादेवी शर्मा
लुम्बिनी
भगवती घिमिरे
कर्णाली
कल्याणी खड्का
सुदूरपश्चिम
माया पन्त