प्रहर खबर
 २०८१ बैशाख १९, बुधबार    

लामिछाने र वाग्लेको अग्रता कायमै, खरेल धेरै पछाडि (मतसहित)

२०८० बैशाख ११, सोमबार १४:१० बजे

हेटौंडा – बारा निर्वाचन क्षेत्र २, चितवन–२ र तनहुँ १ को जारी मतगणना जारी छ । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन्।

चितवन–२ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले एमालेका रामप्रसाद न्यौपानेलाई अग्रता लिएका छन्। उता तनहुँ १ मा स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

 

कहाँ को अगाडि ?

बारा निर्वाचन क्षेत्र २
जनता समाजवादी पार्टी
उपेन्द्र यादव २६००
जनमत पार्टी
शिवचन्द्र कुशवाहा २०६७
नेकपा एमाले
पुरूषोत्तम पौडेल ८६१
राष्ट्रिय स्वतन्त्र पार्टी
रमेश खरेल ३०३

चितवन २
राष्ट्रिय स्वतन्त्र पार्टी
रवि लामिछाने ४३५८
नेकपा एमाले
रामप्रसाद न्यौपाने२५८५
नेपाली कांग्रेस
जितनारायण श्रेष्ठ २२०५

तनहुँ १
राष्ट्रिय स्वतन्त्र पार्टी
स्वर्णिम वाग्ले २२२६०
नेपाली कांग्रेस
गोविन्द भट्टराई १२९११
नेकपा एमाले
सर्वेन्द्र खनाल ६५९३