प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घट्यो सुनचाँदीको भाउ

२०७९ श्रावण १६, सोमबार ०७:०१ बजे

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मुल्यमा घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर ९५ हजार ४०० रुपैयाँमा कायम भएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९४ हजार ९०० रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।