प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चितवन २ मा कृष्णभक्तलाई उछिन्दै अघि लागे रवि

२०७९ मंसिर ६, मंगलबार ०९:०६ बजे

चितवन – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार ४ हजार ७ मत सहित अग्रता लिएका हुन् ।

लामिछानेका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।