प्रहर खबर
 २०८३ जेष्ठ २२, शुक्रवार    

सुतेकै अवस्थामा एक युवक मृत भेटिए

२०७९ फाल्गुन १८, बिहीबार ०५:२७ बजे

हेटौंडा – धादिङमा आफु सुत्ने कोठामा मृत युवक मृत फेला परेका छन् ।

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–७, खहरेस्थित अन्दाजी २२/२५ वर्षीय सुरेश गुभाजु आफ्नै घरको आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा अवश्यक अनुसन्धान कर्य भईरहेको प्रहरीले जनाएको छ ।