प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रदेश सरकारले युवा-खेलकुद परिषद् गाभ्ने, दुग्ध-सहकारी बोर्ड हटाउने

२०८२ असार २, सोमबार ०६:४२ बजे

हेटौंडा । बागमती प्रदेशमा रहेको युवा परिषद् र खेलकुद परिषद्लाई गाँभिने भएको छ । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८२ र ०८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन काफ्लेले युवा परिषद् र खेलकुद परिषद् गाँभ्ने घोषणा गरेका हुन् ।

त्यसैगरी, मन्त्री काफ्लेले प्रदेश दुग्घ बोर्ड र सहकारी बोड लगायतका संरचना खारेज गर्ने घोषणा समेत गरेका छन् ।