प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घट्यो सुनचाँदीको मूल्य

२०७८ चैत्र ६, आईतबार ०५:१० बजे

काडमाडौं – नेपाल बजारमा साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आइतवारछापावाल सुन प्रति तोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।