प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

चितवन २ मा पोख्रेलको अग्रता कायमै, लामिछाने तेस्रो

२०७९ मंसिर ६, मंगलबार ०५:५५ बजे

चितवन – चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता कायम गरेका छन् ।

निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नम्बर २ मा एमालेका पोख्रेल ३३३९ मतका साथ अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले २,८५६ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने २७९२ मतका सााथ तेस्रो स्थानमा छन् ।