प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भरतपुरमा विजय सुवेदी झिनो मतले पछि

२०७९ जेठ १, आईतबार १३:२५ बजे

हेटौंडा – भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मतान्तर घटाउँदै लगेका छन् ।

६४७७ मतगणना हुँदा रेणु दाहालले २४२५ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २४२३ मत पाएका छन् ।

मतान्तर २ मा झरेको छ । यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७९५ मत पाएका छन् ।