प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मेयर साहको पहिलो निर्णयः नगरसभाको बैठक लाइभ गर्ने

२०७९ जेठ १६, सोमबार ०७:३६ बजे

काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको र बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहले बताए ।

त्यस्तै उपप्रमुख सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छन् ।