प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हतियारधारी समूहले दिनदहाडै बैंक लुटे

२०८० जेठ १६, मंगलबार ०८:१५ बजे

काठमाडौं – महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन । अनलाइन खबरबाट