प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भर्ने होइन त डिभी ?

२०८१ आश्विन १६, बुधबार १९:३५ बजे

काठमाडौं –  २०२६ डाइभर्सिटी भिसा  कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ ।

एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दुताबासले जानकारी दिएको छ । आवेदन भने https://dvprogram.state.gov/ मा अक्टोबर २, राति ९: ४५ बजे (नेपाली समय) देखि नभेम्बर ५ , राति १०: ४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सकिने जनाईएको छ ।