प्रहर खबर
 २०७९ जेठ १४, शनिबार    

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित

२०७९ बैशाख ३१, शनिबार १६:४१ बजे

काठमाडौं – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् ।

डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।