प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

६० अधिकृत र ३४ उपसचिवको सरुवा, हेर्नुस् को कहाँ ?

२०७९ श्रावण १२, बिहीबार ०९:४८ बजे

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० जना शाखा अधिकृत तथा ३४ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले शाखा अधिकृतहरुलाई अधिका‌श स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा तथा कतिपयलाई प्रदेश मन्त्रालयमा कामकाजी सरुवा गरेको छ ।