हेटौंडा – भरूवा बन्दुक सहित खोटाङबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका बस्ने ६१ वर्षीय भिम प्रसाद राई रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले राईलाई भरूवा बन्दुक १ थानसहित शुक्रबार बिहान पक्राउ गरेको हो । प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको