प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मादक पदार्थ सेवान गरि एक जनाको मृत्यु

२०७९ फाल्गुन २३, मंगलबार ०४:०८ बजे

हेटौंडा – मादक पदार्थ सेवान गरि चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–३, न्युरोडस्थित लेवर काम गरि बस्ने रुपन्देही, बुटवल उपमहानगरपालिका–२, मैनाबगर बस्ने ३५ वर्षीय सुमित राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवान गरी लडेर घाइते भएका मगरको उपचारको लागि भरतपुर अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।