हेटौंडा – चितवनमा १८ महिने बालक मृत भेटिएका छन् ।
जिल्लाको माडी नगरपालिका–९, बगई बस्ने राम रानाभाटको १८ महिने छोरा प्रदिप रानाभाट मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार बालक आफ्नै घर नजिक रहेको कुलोको हिम पाईपमा मृत अवस्थामा फेला परेको थियो ।
यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।