प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

२०८० श्रावण १४, आईतबार ०९:३१ बजे

हेटौंडा – वर्षासंगै खसेको पहिरोका कारण अबरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

आईतबार विहान उक्त सडकखण्ड अन्तर्गत कालीखोला पुल नजिकै पहिरो खसेको थियो ।

खसेको पहिरो पन्छाएपछि दुईतर्फि यातायात संचालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

हिरोका कारण रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् ।