प्रहर खबर
 २०८० आश्विन १४, आईतबार    

ज्ञानेन्द्र शाही राप्रपा संसदीय दलको सचेतकमा नियुक्त

२०७९ माघ ४, बुधबार ०६:४४ बजे

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र बहादुर शाही नियुक्त भएका छन् ।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको रुपमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।