प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नवौं राष्ट्रिय खेलकुदः पुरुष भलिबल स्थगित

२०७९ कार्तिक १, मंगलबार ०७:५० बजे

पोखरा – नवौं राष्ट्रिाय खेलकुद अन्तर्गत जारी पुरुष भलिबल स्थगित भएको छ । लुम्बिनी प्रदेश र नेपाल एपीएफ क्लबबीचको खेलमा लगातार तीन खेलाडी घाइतेभएपछि खेल स्थगित भएको हो ।

पोखरा रंगाशालास्थित भलिबल कोर्टमा जारी खेलको तेस्रो सेटमा एपीएफका रुपिन्द्र गैरे र टेकराज अवस्थी घाइते भए भने, लुम्बिनीका बिजय परियार घाइते भएका हुन् ।