प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

वेस्ट इन्डिज ए को आक्रमक ब्याटिङ, नेपाललाई विकेट लिन सकस

२०८१ बैशाख १९, बुधबार १३:०३ बजे

काठमाडौँ – नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन् । उनी १७ रन बनाएर आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ९ ओभरमा एक विकेट गुमाएर १०६  रन बनाएको छ ।