काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपालका कुशल भुर्तेलले शतक पूरा गर्न एक रनले चुका छन् ।
टेस्ट मान्यता प्राप्त टोलीसँगको पहिलो खेलमा नै भुर्तेलले शतक बनाउँनबाट भुर्तेल एक रनले पछि परेका हुन् ।
कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाएर आउट भए ।