हेटौंडा – चितवनमा एक पुरुष आफ्नै घरमा मृत भेटिएका छन् । भतरपुर महानगरपालिका वडा नं.१७ गोब्रेनीमा एक पुरुष आफ्नै घरमा मृत भेटिएका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार स्थानीय बर्ष ५३ को ओम बहादुर सार्की आफ्नै घरको आफु सुत्ने कोठामा मृत अबस्थामा फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।