चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै गएकी छन् । मतगणनाको पछिल्लो परिणामअनुसार रेनु २ हजार १२० मतले अगाडि छिन् ।
भरतपुरमा ३० हजार ५५४ मतगणना हुँदा रेनुले ११ हजार १९५ मत पाएउँदा एमालेका विजय सुवेदीले ९ हजार ७५ मत पाएका छन् ।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत पाएका छन् ।
यस्तै उपमेयरमा चित्रसेन अधिकारीले १३ हजार ३५५ मतका साथ अग्रता बनाइरहेका छन् ।उनको निकटमत प्रतिद्वन्दी हिमला गुरुङ ७ हजार ४४३ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकाको ३० हजार ५५४ गणना गर्दा
मेयरमा
रेनु दहाल (गठबन्धन): १११९५
विजय सुवेदी (एमाले): ९०७५
जगन्नाथ पौडेल (स्वतन्त्र): ५००३
उपमेयर
चित्रसेन अधिकारी (गठबन्धन): १३३५५
हिमला गुरुङ(राप्रपा): ७४४३
वडाध्यक्ष वडा नम्बर ७
कलम १०५४
सुर्य ९३९
वडाध्यक्षमा वडा नम्बर ८
रुख २२३
सुर्य १५९