प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

इँटा भट्टाको झ्याउलीमा एक पुरुषको शव फेला

२०८० चैत्र १४, बुधबार १९:३२ बजे

काठमाडौं – भक्तपुरमा एक युवकको शव फेला परेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–९ इटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा पनि एक पुरुषको शव भेटिएको छ।

सोही इटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।