प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

देशभर ६७८ संक्रिय संक्रमित

२०७९ असार २६, आईतबार १०:२१ बजे

हेटौंडा – पछिल्लो २४ घण्टामा देशभर १२१ जना नयाँ कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

३ हजार ४५ जनाको नमुना परीक्षण गर्दा आरटी पिसिआर विधिबाट १०४ र एन्टिजेन विधिमार्फत १७ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या बढेर ६७८ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ३१ जना डिस्चार्ज भएका छन् भने एक जनाको पनि मृत्यु भएको छैन । त्यस्तै हाल ६७८ जना संक्रिय संक्रमित रहेका छन् ।