प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ग्याँस बोकेको बुलेट त्रिशूली नदीमा खस्यो

२०८१ मंसिर २३, आईतबार ०९:२९ बजे

धादिङ – पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट ग्याँस बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ । एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय गाडीको पछाडिको भाग त्रिशूली नदीमा खसेको हो ।


घटनाबारे थप विवरण आइसकेको छैन । घटनास्थलमा प्रहरी पुगिसकेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताएका छन् ।