प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

लागुऔषध गाँजा एक जना पक्राउ

२०८० असार ५, मंगलबार ०४:०० बजे

हेटौंडा – धादिङ गजुरी गाउँपालिका–५, गलौदीबाट लागुऔषध ३ किलो लागुऔषध गाँजा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रूपन्देही, तिलोत्तमा नगरपालिका–१४ बस्ने २३ वर्षीय दिलिप केवट रहेका छन् । ईलाका प्रहरी कार्यालय, गजुरीबाट खटिएको प्रहरी टोलिले केवटलाई चेकजाँच गर्दा उक्त गाँजा फेला पारी लागुऔषध गाँजा बरामद गरेको हो ।

केवटलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।