काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उमेदवारी दिएकाहरूको विवरण सार्वजनिक गरेको छ ।
आयोगले मंगलबार साँझ प्रतिनिधिसभातर्फ २ जना ५३१ जनाको नामावली सार्वजनिक गरेको छ । त्यस्तै प्रदेशसभार्तफ ३,४८१ जनाको विवरण सार्वजनिक गरिएको छ ।
प्रतिनिधिसभा
प्रदेशसभा