हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१२ र १३ को मत गणना सुरु भएको छ । हालसम्म दुवै वडाको १००–१०० मत गणना भएको छ । यस्तो छ मतपरिणाम
हेटौडा उपमहानगरपालिका वडा नं. १३ को १०० मतको परिणाम
मेयेर
कलम - ४०
सुर्य - २६
हलो - १२
उपमेयर
रुख - ३०
सुर्य - ३०
हलो - ६
वडा अध्यक्ष
रुख : २०
हसिया हथौडा :३४
सुर्य : ३६
हेटौडा उपमहानगरपालिका वडा नं. १२ को १०० मतको परिणाम
मेयर
गठबन्धन- ५५
एमाले- १६
राप्रपा- १६
उपमेयर
गठबन्धन- ५६
एमाले- २२
राप्रपा- ४
अध्यक्ष
काङ्ग्रेस - ३४
माओवादी-३३
एमाले-२४
राप्रपा- 0