प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एक पुरुष मृत फेला

२०८० माघ १४, आईतबार १९:५८ बजे

जनकपुर – धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

धनुषाको जनकपुर उपमहानगरपालिका-१० जानकी मन्दिरको उत्तर गेट अगाडी सडकको छेउमा पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ५५ वर्ष उमेर देखिने पुरुषको शव फेला परेको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।