प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गाउँको रैथानेबाली तथा बस्तु शहरमा, तस्वीहरु

२०७९ पौष १३, बुधबार ०१:५३ बजे

हेटौंडा – गाउँमा उत्पादित रैथानेबाली तथा स्थानीयस्तरमा उत्पादित बस्तु शहरमा सहजै उपलब्ध गराउने उदेश्यले काठमान्डौ धुम्बाराहीमा सञ्चालनमा रहेको रैथाने एग्री प्रोडक्ट्स नेपाल प्रा.लि.। यहाँ विभिन्न जिल्लामा उत्पादित रैथाने एवम् स्थानीय बाली तथा वस्तुहरु पाईन्छ ।  होम डेलिभरिको पनि सुविधा रहेको छ ।  रैथाने बालीको प्रवर्द्वन, संरक्षण र बजारीकरणको काम सँगसँगै अगाडी बढाइएको छ । तस्वीरः मकवानपुगढी कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरी