प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका डिम्डुङ सालकको खपेटा सहित पक्राउ

२०७९ चैत्र २६, आईतबार १३:०२ बजे

हेटौंडा – अबैध बन्यजन्तु सालकको खपेटा सहित दुई जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१७ ग्वार्कोबाट बन्यजन्तु सालकको खपेटा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–९ घर भएका ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावारी नगरपालिका–२ स्थायी घर भएका ३५ वर्षीय सुरज तामाङ रहेका छन् ।

बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको खटिएको प्रहरी टोलीले आईतबार बन्यजन्तु सालकको खपेटा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका डिमडुङ्ग गोदावरी नगरपालिका– ११ चापागाउँ र गोदावरी नगरपा