प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

बन्दुक सहित लामा पक्राउ

२०८० कार्तिक ३०, बिहीबार ०९:०५ बजे

सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका-३ धार्पा बस्ने २८ वर्षीय भक्त बहादुर लामालाई एकनाले भरूवा बन्दुक १ थानसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।