प्रहर खबर
 २०८३ जेष्ठ २२, शुक्रवार    

काठमाडौंमा राप्रपाले टुंग्याए उम्मेदवार

२०७९ आश्विन २२, शनिबार ११:२६ बजे

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको टुंगो लगाएको छ। राप्रपा बैठकले प्रतिनिधिसभा र प्रदेश सभाका लागि आफ्ना उम्मेदवारको सूचीलाई लभगभ अन्तिम रुप दिएको हो ।

पार्टीका उम्मेदवार यसप्रकार रहेका छन् :

क्षेत्र नं १

प्रतिनिधिसभा  रवीन्द्र मिश्र

प्रदेसभा १ नवीन शाही

प्रदेसभा २ यज्ञ बहादुर शाह

क्षेत्र नं २

प्रतिनिधिसभा  नवराज सिंखडा

प्रदेशसभा १ सुनील केसी

प्रदेशसभा २ राजु विष्ट

क्षेत्र नं ३

प्रतिनिधिसभा  गणेश गिरी

प्रदेशसभा १ चुण्डी लामा

प्रदेशसभा २ आनन्दराम थापा

क्षेत्र नं ४

प्रतिनिधिसभा  डा. ठाकुरमोहन श्रेष्ठ

प्रदेशसभा १ ऋद्धि प्रताप जबरा

प्रदेशसभा २ पूण्यलाल श्रेष्ठ

क्षेत्र नं ५

प्रतिनिधिसभा  डा. रामप्रसाद उप्रेती

प्रदेशसभा १ राजेन्द्र प्रजापति

प्रदेशसभा २ नवीन खड्का

क्षेत्र नं ६

प्रतिनिधिसभा  विष्णुप्रसाद आचार्य

प्रदेशसभा १ जगत सागर महर्जन

प्रदेशसभा २ चिरागमान सिंह कुँवर

क्षेत्र नं ७

प्रतिनिधिसभा  ध्रुव विक्रम मल्ल

प्रदेशसभा १ रोजिना गुरुङ

प्रदेशसभा २ लाल कुमार लामा

क्षेत्र नं ८

प्रतिनिधिसभा  प्रकाश रिमाल

प्रदेशसभा १ केदार धमला
प्रदेश सभा २ उद्धव थापा

क्षेत्र नं ९

प्रतिनिधिसभा  देवेन्द्र प्रधान

प्रदेशसभा १ सरिता उप्रेती वा नुरज बज्राचार्य

प्रदेशसभा २ दिलीप कार्की

क्षेत्र नं १०

प्रतिनिधिसभा  बलराम थापा

प्रदेशसभा १ उमेश सापकोटा

प्रदेशसभा २ सूर्यबहादुर महर्जन