प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

२०८० असार ५, मंगलबार ०२:२८ बजे

काठमाडौं – दार्चुलाको खण्डेश्वरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खण्डेश्वरी आपसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।


यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।