प्रहर खबर
 २०८३ भाद्र १८, बिहीवार    

स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

२०८० बैशाख ११, सोमबार ०३:४१ बजे

तनहुँ – तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। १६३४२ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्।

वाग्लेले ९१९८ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३८०३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले २४३० मत ल्याएका छन्।