प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुर -१ को मतगणना सुरु

२०७९ मंसिर ५, सोमबार ०६:४५ बजे

हेटौंडा – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज दिउँसोदेखि सुरु भएको छ । 

 हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा सोमबार बिहान १२:३० बजेदेखि मकवानपुर क्षेत्र नं १  मा खसेको मतको गणना सुरु गरिएको हो । 

 मकवानपुर क्षेत्र नं १ मा ९१ हजार ५८३ मत खसेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।  जिल्लामा निर्वाचनमा ५९ दशमलव २८ मत खसेको बताईएको छ ।