प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

१४९ दलित महिला सदस्यमा उम्मेदवारी परेन

२०७९ बैशाख १९, सोमबार १०:३२ बजे

काठमाडौँ – आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ ।

कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।