प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

करेन्ट लागेर एक बालिकाको मृत्यु

२०८० माघ २७, शनिबार २०:३७ बजे

डोटी – डोटीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।

शिखर नगरपालिका–१ तल्लीसातकी ११ वर्षीया बबिता बोहराको करेन्ट लागेर मृत्यु भएको डोटी प्रहरीले जनाएको छ।

उनको शुक्रवार साँझ आफ्नै घरमा विद्युतको तार सर्ट हुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।